Online Bible

- Reklamy -




रोमी 11:5 - पवित्र बाइबल

5 यस्तै प्रकारले, परमेश्वरको अनुग्रहले चुनिएका अहिले पनि इस्राएलमा कतिपय मानिसहरू छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 यसरी नै अहिले पनि परमेश्‍वरको अनुग्रहले छानिएका केही इस्राएलीहरू अझै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसरी अहिले पनि अनुग्रहद्वारा चुनिएका केही जनहरू बाँकी छन्।

Viz kapitola kopírovat




रोमी 11:5

Následuj nás:

Reklamy


Reklamy