रोमी 11:4 - पवित्र बाइबल4 तर परमेश्वरले एलियालाई कस्तो उत्तर दिनुभयो? उहाँले भनन्नुभयो, “मैले अझ सम्म मलाई पुज्न सात हजार मानिसहरू राखेकोछु। ती सात हजार मानिसहरूले बाललाई पुजेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले उनलाई भन्नुभयो, “मैले मेरो लागि सात हजार मानिस जोगाइराखेको छु, तिनीहरूले बाल देवतालाई ढोग्न घुँडा टेकेका छैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि उनलाई परमेश्वरको जवाफ के थियो? “मैले आफ्ना निम्ति बाल-देवतालाई दण्डवत् नगर्ने सात हजार मानिसहरूलाई जोगाएर राखेको छु।” Viz kapitola |