रोमी 11:36 - पवित्र बाइबल36 हो, परमेश्वरले सबै थोक सृजना गर्नुभयो। सबै कूरा उहाँकै कारणले र उनैका निम्ति चलिरहेछ। परमेश्वरको महीमा रहिरहोस्! आमिन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई नै सदासर्वदा महिमा होस्। आमेन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 सबै उहाँकै सृष्टि हुन्। ती सबै थोक उहाँद्वारै उहाँकै निम्ति हुन्। उहाँको जय-जयकार सधैँभरि होइरहोस्! आमेन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 किनकि सबै कुरा उहाँमार्फत्, उहाँद्वारा र उहाँकै निम्ति हुन्। उहाँलाई सदासर्वदा महिमा भइरहोस्! आमेन। Viz kapitola |