Online Bible

- Reklamy -




रोमी 11:35 - पवित्र बाइबल

35 “कसैले कहिल्यै परमेश्वरलाई केही उपहार दिएको छ? ता कि बद्लिमा परमेश्वरले पनि उसलाई उपहार दिनु परोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 “अथवा, कसले उहाँलाई कुनै उपहार दिएको छ र परमेश्‍वरले उसलाई फिर्ता दिनुपरोस्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 कसले परमेश्‍वरलाई केही चीज दिएको छ र उहाँले कसलाई के फर्काउनुपर्छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 “परमेश्‍वरलाई कसले केही दिएको छ, र परमेश्‍वरले तिनीहरूलाई फिर्ता गर्नुपरोस्?”

Viz kapitola kopírovat




रोमी 11:35

Následuj nás:

Reklamy


Reklamy