Online Bible

- Reklamy -




रोमी 11:31 - पवित्र बाइबल

31 अनि अहिले तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न अस्वीकार गर्छन् किनभने परमेश्वरले तिनीहरू प्रति कृपा दर्शाउनुभयो। तिनीहरूले पनि परमेश्वरबाट कृपा प्राप्त गरून् भनि त्यसो भएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्‍त गरून्‌ भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 आज अट्टेरी गरेर बस्‍नेहरूले पनि एक दिन दया पाऊन् भनी परमेश्‍वरले तिमीहरूलाई दया देखाउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 यसरी नै उनीहरू पनि अनाज्ञाकारी भएका छन्, ताकि तिमीहरूले पाएका परमेश्‍वरको कृपाको कारण उनीहरूले पनि कृपा पाउन सकून्।

Viz kapitola kopírovat




रोमी 11:31

Následuj nás:

Reklamy


Reklamy