रोमी 11:30 - पवित्र बाइबल30 एक समयमा तिमीहरूले परमेश्वरलाई मान्न अस्वीकार गरेका थियौ। तर अहिले तिमीहरूले परमेश्वरको कृपा पायौ कारण तिनीहरूले आज्ञा पालन गर्न मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 उहिले तिमी अन्यजातिका मानिसहरू परमेश्वरको आज्ञापालन गर्दैनथ्यौ तर अहिले इस्राएलीहरूले आज्ञापालन नगरेकोले मात्र परमेश्वरको दया तिमीहरूले पाएका हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 जसरी तिमीहरू एक पल्ट परमेश्वरप्रति अनाज्ञाकारी थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताको कारणले गर्दा तिमीहरूले कृपा पाएका छौ, Viz kapitola |