रोमी 11:3 - पवित्र बाइबल3 “परमप्रभु, मानिसहरूले तपाईंका अगमवक्ताहरूलाई मारे। अनि तपाईंका वेदीहरू सबै भत्काई दिए। म मात्र एकजना अगमवक्ता अझ बाँचिरहेछु। अनि मानिसहरू मलाई मार्न खोजिरहेछन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन् र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे अनि तपाईंका बलि-वेदीहरू भत्काइदिए, बाँचेकोचाहिँ म नै हुँ र मलाई पनि तिनीहरू मार्न खोज्दै छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्। तपाईंका वेदीहरू भत्काएका छन्; म मात्र एकलो बाँचेको छु, र मलाई पनि तिनीहरूले मार्न खोज्दैछन्।” Viz kapitola |