रोमी 11:27 - पवित्र बाइबल27 अनि म तिनीहरूसँग यो वाचा गर्नेछु जब तिनीहरूका पापहरू म हरण गर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “अनि तिनीहरूसँग मेरो करार यही हुनेछ, जब म तिनीहरूका पाप हरण गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 अनि प्रभु भन्नुहुन्छ, “तिनीहरूको पाप मेटेर मैले तिनीहरूसँग बाँधेको करार पूरा गर्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 अनि उनीहरूसँग यो मेरो करार हुनेछ, जब म उनीहरूका पाप मेटाइदिनेछु।” Viz kapitola |