रोमी 11:26 - पवित्र बाइबल26 अनि त्यसै गरी सारा इस्राएलीहरूलाई बचाइनेछ। यो धर्मशास्त्रमा लेखिएको छः “उद्धारक सियोनबाट आउनु हुनेछ; उहाँले याकूबका परिवारबाट दुष्ट्याइँ हटाउनुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ: “उद्धारक सियोनबाट आउनुहुनेछ, उहाँले याकूबबाट अधर्म हटाउनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यसपछि सम्पूर्ण इस्राएली जाति बचाइनेछन्। धर्मशास्त्रमा लेखिएको छ, “सियोनदेखि मुक्तिदाता आउनुहुनेछ, याकूबको वंशलाई नराम्रो कामबाट फर्काउनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसरी सबै इस्राएलको उद्धार हुनेछ, जसरी लेखिएको छ: “उद्धारकर्ता सियोनबाट आउनुहुनेछ; उहाँले याकोबबाट अभक्ति दूर गर्नुहुनेछ, Viz kapitola |