Online Bible

- Reklamy -




रोमी 11:23 - पवित्र बाइबल

23 अनि यदि यहूदीहरूले परमेश्वरमा फेरि विश्वास राख्न थाले, परमेश्वरले तिनीहरूलाई फेरि ग्रहण गर्नुहुनेछ। परमेश्वरमा तिनीहरूलाई फेरि फर्काई ल्याउने क्षमता छ जहाँ तिनीहरू पहिले थिए

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरू पनि अविश्‍वासमा ढीट भएर बसेनन्‌ भनेता कलमी बाँधिनेछन्‌। किनभने परमेश्‍वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्‍न सक्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यदि इस्राएलीहरूले अविश्‍वास छोडेर विश्‍वास गर्न थाल्‍छन् भने पहिले भएकै ठाउँमा हाँगाझैँ फेरि जोरिनेछन् किनभने परमेश्‍वरले फेरि तिनीहरूलाई जोर्न सक्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 अनि यदि उनीहरू पनि आफ्नो अविश्‍वासमा निरन्तर रहिरहेनन् भने उनीहरू कलमी हुनेछन्; किनकि परमेश्‍वरले उनीहरूलाई फेरि कलमी गर्न सक्नुहुन्छ।

Viz kapitola kopírovat




रोमी 11:23

Následuj nás:

Reklamy


Reklamy