रोमी 11:22 - पवित्र बाइबल22 यसकारण बुझ, परमेश्वर कति दयालु हुनुसक्नु हुन्छ, तर साथै बुझ, परमेश्वर कठोर पनि हुन सक्नुहुन्छ, जसले परमेश्वरको बाटो पछ्याउन छाड्छ उसित उहाँ कठोर हुनुहुन्छ। तर तिमी उहाँका दयाभित्र रहिरह्यौ भने परमेश्वर दयालु हुनुहुन्छ। तर तिमीले त्यसो गरेनौ भने तिमी रूखका हाँगाहरू काटिए झौं, काटिने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वर कति दयालु र कति कठोर पनि हुनुहुन्छ, विचार गरिहेर। उहाँ विश्वास नगर्नेहरूका लागि कठोर हुनुहुन्छ। तर तिमीहरू उहाँको अनुग्रहमा शरण लिएर बसिरह्यौ भने उहाँ दयालु हुनुहुनेछ। नत्र तिमीहरू काटिएका हाँगाझैँ फालिनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण परमेश्वरको दया र कठोरतामा ध्यान देऊ: पतन भएकाहरूलाई कठोरता, तर यदि तिमीहरू उहाँको दयामा स्थिर बस्यौ भने तिमीहरूलाई दया; नत्रता तिमीहरू पनि काटिनेछौ। Viz kapitola |