Online Bible

- Reklamy -




रोमी 11:20 - पवित्र बाइबल

20 त्यो सत्य हो। ती हाँगाहरू भाँचिएका थिए किनभने तिनीहरूले विश्वास गरेनन्। अनि तिमीहरू आफ्नो विश्वासको कारणले त्यस रूखमा ठाउँ पाउँछौ। घमण्डी नबन तर नम्र बन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 ठीकै हो, तिनीहरूको अविश्‍वासले गर्दा नै हाँगाहरू काटिएका हुन्‌। तिमीहरूचाहिँ तिम्रो विश्‍वासले मात्र खड़ा छौ। घमण्‍ड नगर, तर श्रद्धापूर्ण भय राख।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यो साँचो हो तिनीहरूले विश्‍वास गरेनन् र तिनीहरू भाँचिएर गए, तर त्‍यसको ठाउँमा तिमीहरूले विश्‍वास गर्‍यौ र कलमी बाँधिएका छौ। यस बारेमा घमण्‍डले नफुल तर होशियार होओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ठिकै हो, तर ती हाँगाहरू उनीहरूको अविश्‍वासको कारणले काटिएका हुन्। अनि तिमी विश्‍वासद्वारा अडिएका छौ। घमण्ड नगर, तर भय मान।

Viz kapitola kopírovat




रोमी 11:20

Následuj nás:

Reklamy


Reklamy