रोमी 11:19 - पवित्र बाइबल19 तिमीहरूले भन्नेछौ, “हागाँहरू भाँचिएर गए जसमा कि म रूखमा कलमी बनाउन सकुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 तर तिमी भन्छौ होला, “म कलमी बाँधिन ती हाँगा भाँचिएका थिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि तिमीले भन्नेछौ, “हाँगाहरू काटिएका कारणले नै म कलमी हुन पाएँ।” Viz kapitola |