Online Bible

- Reklamy -




रोमी 11:18 - पवित्र बाइबल

18 यसैले भाँचिएका हाँगाहरू भन्दा ठूला बन्ने घमण्ड नगर। तिमीहरूले घमण्ड गर्ने कुनै कारण छैन। किन तिमीहरूले त्यो जरामा प्राण भर्दैनौं? त्यो जराले पो तिमीहरूलाई प्राण दिन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 ती हाँगाहरूका सामु घमण्‍ड नगर। यदि घमण्‍ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्‍ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसकारण तिमीले ती भाँचिएर गएका हाँगाजस्‍ता इस्राएलीहरूलाई घृणा गर्नुहुँदैन अनि तिनीहरूभन्दा आफैंलाई असल नसम्‍झ किनभने तिमीहरू हाँगा मात्र होइनौ, तिमीहरूले जरालाई थामेका छैनौ; तर जराले तिमीहरूलाई थामेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 आफैँलाई ती हाँगाहरू भन्दा श्रेष्‍ठ नठान। यदि यसो गर्छौ भने यो बुझ, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थामेको हुन्छ।

Viz kapitola kopírovat




रोमी 11:18

Následuj nás:

Reklamy


Reklamy