रोमी 11:16 - पवित्र बाइबल16 यदि रोटीको पहिलो टुक्रा परमेश्वरलाई अर्पण गरे, जम्मै रोटी पवित्र हुन्छ। यदि एउटा रूखका जराहरू पवित्र छन् भने त्यसका हाँगाहरू पनि पवित्र हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यदि रोटी हाल्न मुछेको पिठोबाट केही भाग परमेश्वरलाई चढाइयो भने त्यसको भागबाट हालेको रोटी जम्मै चढाएको जत्तिकै हुन्छ। त्यस्तै रूखको जरा पवित्र छ भने सबै हाँगा पनि पवित्र हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यदि मुछेको पिठोको केही भाग प्रथम भेटीको रूपमा चढाउँदा पवित्र हुन्छ भने पिठोको जम्मै भाग पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्। Viz kapitola |