रोमी 11:14 - पवित्र बाइबल14 म आशा गर्छु कि म आफ्नै मानिसहरूलाई इर्ष्यालु बनाउन सक्छु। त्यस्तै प्रकारले म आशा गर्छु म तिनीहरूमा कतिपयलाई उद्धार गर्न सक्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 हुन सक्छ, यस कामले मेरा आफ्नै जातिका मानिसहरू पनि तिमीहरूसँग इख गरेर कोही-कोहीचाहिँ परमेश्वरतर्फ फर्कि पो हाल्छन् कि? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यस आशामा कि, जसरी भए तापनि म मेरा आफ्ना मानिसहरूमा डाह उत्पन्न गराउन सकूँ, र तीमध्ये केहीलाई बचाउन सकूँ। Viz kapitola |