Online Bible

- Reklamy -




रोमी 11:13 - पवित्र बाइबल

13 अब म तिमीहरूसँग बोलिरहेछु जो यहूदीहरू होइनौ। म गैर-यहूदीहरूको प्रेरित हुँ। यसैले जति बेला मसँग त्यो कर्म हुन्छ, म यथासक्य असल गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 अब तिमी अन्‍यजातिहरूलाई भनिरहेछु। अन्‍यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिमी अन्यजातिहरूको लागि विशेषगरी खटाइएको ख्रीष्‍टको प्रेरित हुँ र म यी कुराहरू तिमीलाई सुनाउँदछु। इस्राएलीहरूको अगाडि म यस कामको बढाइँ गर्छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 म तिमी गैरयहूदीहरूसँग बोल्दैछु। म गैरयहूदीहरूका निम्ति प्रेरित हुँ। म यस सेवामा गर्व गर्छु;

Viz kapitola kopírovat




रोमी 11:13

Následuj nás:

Reklamy


Reklamy