रोमी 11:11 - पवित्र बाइबल11 त्यसैले म सोध्छु जब यहूदीहरूले ठोक्कर खाए, त्यस ठोक्करले के ती ध्वंश भए? भएनन्। तिनीहरूको गल्तीले गैर-यहूदीहरूलाई मुक्ति प्रदान गर्यो र यहूदीहरूलाई इर्ष्यालु बनायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसैकारण म भन्छु, तिनीहरू नाश हुने गरी ठेस खाएर लडेकै हुन् त? अहँ होइन। उनीहरू यसरी अविश्वासले लड्दा अन्यजातिका मानिसहरूले उनीहरूले पाउनुपर्ने मुक्ति पाए र इस्राएलीहरूले यो देखेर इख गरून् भन्ने परमेश्वरको इच्छा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 म फेरि प्रश्न गर्छु: के उनीहरूले उठ्न नसक्ने गरी ठक्कर खाएका हुन् त? कदापि होइन! तर इस्राएलमा पनि मुक्तिका लागि डाह पलाओस् भनेर तिनीहरूका अपराधका कारण गैरयहूदीहरूमा मुक्ति आएको छ। Viz kapitola |