रोमी 11:10 - पवित्र बाइबल10 तिनीहरूका आँखा बन्द रहुन्, तब ती देख्न सक्दैनन्। अनि ती सदा कष्टमा परिरहुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूका आँखा नदेख्नलाई धमिला होऊन्, र तिनीहरूका ढाड सधैँ कुप्रा भइरहून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूका आँखाले देख्न नसक्ने गरी अन्धकारले छोपोस् र तिनीहरूको ढाड नसोझिने गरी सधैँभरि कुप्रिरहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्। तिनीहरूका ढाड सदा कुप्रिरहून्!” Viz kapitola |