रोमी 11:1 - पवित्र बाइबल1 तब मैले सोधें, “के परमेश्वरले आफ्ना मानिसहरूलाई फालिदिनु भयो त?” त्यसो होइन! म स्वयं एक इस्राएली हुँ। म अब्राहामको परिवारको हुँ। म बिन्यामीनको कुलको हुँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसो भए के परमेश्वरले इस्राएलीहरूलाई त्याग्नुभयो? होइन, म आफैं पनि त अब्राहामको वंशमा जन्मिएको बेन्यामीन घरानाको इस्राएली हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 त्यसो हो भने म सोध्छु: के परमेश्वरले आफ्ना जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! म आफैँ पनि एक इस्राएली हुँ—अब्राहामको वंश, बेन्यामीन कुल। Viz kapitola |