Online Bible

- Reklamy -




रोमी 10:8 - पवित्र बाइबल

8 धर्मशास्त्रले यसरी भन्छः “परमेश्वरको शिक्षा तिमीहरूको नजिक छ, त्यो तिम्रो मुखमा र तिम्रो हृदयमा छ।” यो शिक्षा विश्वासको शिक्षा हो जुन हामी प्रचार गर्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तर यसले के भन्‍छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात्‌ विश्‍वासको वचन, जो हामी प्रचार गर्दछौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तर यसले के भन्‍छ? “मुक्तिको वचन तिमीहरूको नजिकै छ। यो तिमीहरूकै मुख र हृदयमा छ,।” हामीले विश्‍वासको बारेमा प्रचार गरेको सुसमाचार यही कुरा नै हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तर धर्मशास्त्रले के भन्छ? “वचन तिम्रो नजिक छ; तिम्रो मुखैमा छ, र तिम्रो हृदयमा छ,” अर्थात् त्यही विश्‍वासको वचन, जसलाई हामी घोषणा गर्दैछौँ।

Viz kapitola kopírovat




रोमी 10:8

Následuj nás:

Reklamy


Reklamy