रोमी 10:7 - पवित्र बाइबल7 “र नभन, ‘पातालमा को जानेछ?’” (जसको अर्थ हुँदछ, “ख्रीष्टलाई मृत्युबाट फर्काउन पातालमा को जानेछ?”) Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 वा आफ्नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात् मरेकाहरूबाट ख्रीष्टलाई माथि ल्याउनलाई)। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “वा आफ्नो मनमा यसो पनि नभन, पातालमा को ओर्लने?” (अर्थात् ख्रीष्टलाई मरेकोबाट माथि ल्याउन)। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 “अथवा ‘पातालमा को ओर्लने?’ ” (अर्थात् ख्रीष्टलाई मरेकाबाट जीवित पार्ने)। Viz kapitola |