Online Bible

- Reklamy -




रोमी 10:6 - पवित्र बाइबल

6 तर विश्वासले दिएको धार्मिकताको विषयमा धर्मशास्त्रले भन्छ, “तिमीहरू स्वयंले नसोध, ‘स्वर्गमा को जानेछ?’” (जसको अर्थ हुँदछ “ख्रीष्टलाई पृथ्वीमा उतार्न को स्वर्ग जानेछ?”)

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर विश्‍वासमाथि आधारित भएको धार्मिकताले यसो भन्‍छ, “मन-मनमा यसो नभन, ‘स्‍वर्गमा को उक्‍लने’?” (अर्थात्‌ ख्रीष्‍टलाई तल ल्‍याउनलाई),

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 विश्‍वासद्वारा परमेश्‍वरको सामु ठीक ठहरिनेबारेमा धर्मशास्‍त्रले यसो भन्छ, “तिमीले मनमनै यसो नभन, को स्वर्ग जान्छ?” (अर्थात् ख्रीष्‍टलाई तल ल्याउन)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तर विश्‍वासद्वारा प्राप्‍त हुने धार्मिकताले भन्छ: “तिमीले आफ्नो मनमा नभन, ‘स्वर्गमा उक्लिएर को जाला?’ ” (अर्थात् ख्रीष्‍टलाई ओराल्ने)

Viz kapitola kopírovat




रोमी 10:6

Následuj nás:

Reklamy


Reklamy