रोमी 10:4 - पवित्र बाइबल4 ख्रीष्टले व्यवस्था समाप्त गरिदिनुभयो ताकि प्रत्येक मानिस जसले विश्वास गर्छ ऊ धर्मी हुन सक्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किनभने विश्वास गर्नेहरू ठीक ठहरिऊन् भनेर ख्रीष्ट व्यवस्थाको टुङ्गो हुनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 विश्वास गर्ने हरेक व्यक्ति धर्मी ठहरियोस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ। Viz kapitola |