Online Bible

- Reklamy -




रोमी 10:21 - पवित्र बाइबल

21 परमेश्वरले यी कुराहरू यशैयाद्वारा गैर-यहूदीहरूलाई भन्नुभयो। तर यहूदीहरूका बारेमा परमेश्वर भन्नुहुन्छ, “सारा दिन मैले ती मानिसहरूलाई पर्खें, तर तिनीहरूले मेरो आज्ञा मानेनन् अनि मलाई पछ्याएनन् पनि।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर इस्राएलको विषयमा तिनी भन्‍छन्, “दिनभरि नै अटेरी र विरोधी मानिसहरूप्रति मैले मेरो हात पसारेको छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 इस्राएलका बारेमा उहाँले भन्‍नुभयो, “मेरा कुरा नमान्‍ने र मेरै विरोधमा उठ्‍ने मानिसहरूलाई डाक्‍न मैले दिनभरि आफ्‍नो हात पसारें,।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर इस्राएलको बारेमा परमेश्‍वर भन्‍नुहुन्छ, “दिनभरि मैले मेरो हात अनाज्ञाकारी र हठी मानिसहरूतर्फ बढाएको छु।”

Viz kapitola kopírovat




रोमी 10:21

Následuj nás:

Reklamy


Reklamy