रोमी 10:20 - पवित्र बाइबल20 त्यसपछि यशैया अझ निर्भयताका साथ परमेश्वरलाई भन्छन्: “जुन मानिसहरूले मलाई खोज्दै खोजेका थिएनन्, तिनीहरूले नै मलाई पाए। जसले मलाई सोध्दै सोधेका थिएनन्, म तिनीहरूकहाँ प्रकट भएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब यशैयाले साहसपूर्वक भन्दछन्, “मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूका माझमा मैले आफैलाई प्रकट गरेकोछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 परमेश्वरले भन्नुभएको कुरा अगमवक्ता यशैया अझ सुरिएर लेख्दछन्, “मलाई खोज्दै-नखोज्नेहरूले मलाई भेटे र दर्शन माग्दै नमाग्नेहरूकहाँ म देखा परें,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब यशैयाले ठूलो साहससहित भन्दछन्, “जसले मलाई खोजेका थिएनन्, तिनीहरूले मलाई भेट्टाएका छन्; जसले मेरो खोजी नै गरेका थिएनन्, तिनीहरूको माझमा मैले आफूलाई प्रकट गरेको छु।” Viz kapitola |