Online Bible

- Reklamy -




रोमी 10:18 - पवित्र बाइबल

18 तर म सोध्छु, “के तिनीहरूले सुसमाचार सुने?” हो, तिनीहरूले सुने। धर्मशास्त्रले भन्छ, “तिनीहरूका आवाज सारा-संसारमा फैलिउन्। तिनहरूका शब्द संसारका चारै दिशा पुगुन्”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तर म सोध्‍दछु, “के तिनीहरूले सुनेका छैनन्‌?” निश्‍चय नै तिनीहरूले सुनेका छन्, किनकि “तिनीहरूको आवाज सारा पृथ्‍वीभरि पुगेको छ, र तिनीहरूका वचन संसारको पल्‍लो छेउसम्‍म पुगेका छन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसो भए के तिनीहरूले सुन्‍न पाएनन्? होइन, सुने। “तिनीहरूको आवाज पृथ्‍वीभरि फैलियो र तिनीहरूले भनेका कुरा संसारका कुनाकुनासम्‍म पुगे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर म सोध्छु: के इस्राएलीहरूले सन्देश सुनेका छैनन्? निश्‍चय नै तिनीहरूले सुनेका छन्: “तिनीहरूका आवाज सारा पृथ्वीमा पुगेको छ, तिनीहरूका प्रचार संसारको अन्त्यसम्म पुगेको छ।”

Viz kapitola kopírovat




रोमी 10:18

Následuj nás:

Reklamy


Reklamy