रोमी 10:16 - पवित्र बाइबल16 तर सबै यहूदीहरूले त्यो सुसमाचार स्वीकार गरेनन्। यशैयाले भने, “परमप्रभु हाम्रो सन्देशलाई कसले विश्वास गरे?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तर सुन्नेहरू धेरैले चाहिँ सुसमाचारको वास्तै गरेनन्। अगमवक्ता यशैया भन्छन्, “प्रभु, हामीले भनेका कुरा कसले पो विश्वास गर्यो र?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर सबै इस्राएलीहरूले सुसमाचारलाई स्वीकार गरेनन्; किनकि यशैयाले यसरी भन्दछन्, “हे प्रभु, कसले हाम्रो समाचारलाई विश्वास गरेको छ?” Viz kapitola |