Online Bible

- Reklamy -




रोमी 10:15 - पवित्र बाइबल

15 तर कसैले प्रचार गर्नु भन्दा अघि, उसलाई पठाइनु पर्छ। धर्मशास्त्रले भन्छः “सुसमाचार ल्याउनेहरूको खुट्टा सुन्दर हुन्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्‍तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्‍दर!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 सुनाउने मानिस नपठाई कसरी सुनाउने? धर्मशास्‍त्रले भन्‍छ, “सुसमाचार सुनाउनेहरू आउँदा कति आनन्‍दको कुरो हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 अनि कसैले प्रचारकहरूलाई नपठाएसम्म कसरी प्रचार गर्लान् त? यस्तो लेखिएको छः “सुसमाचार ल्याउनेहरूका पाउ कति सुन्दर!”

Viz kapitola kopírovat




रोमी 10:15

Následuj nás:

Reklamy


Reklamy