रोमी 10:13 - पवित्र बाइबल13 हो, धर्माशास्त्रले भन्छ, “जसले परमप्रभुमा भरोसा राख्छ उसको उद्धार हुँदछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 धर्मशास्त्रले भन्छ, “प्रभुको नामलाई पुकार्ने सबै बचाइनेछन्,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 किनकि “प्रभुको नाम पुकार्ने हरेक मानिसले उद्धार पाउनेछ।” Viz kapitola |