रोमी 10:12 - पवित्र बाइबल12 किनभने यहूदी र गैर-यहूदीहरूमा भिन्नता छैन। उहाँनै परमप्रभु सबैका लागि प्रभु हुनुहुन्छ। ज-जसले उहाँमा विश्वास राख्दछ ती सबैलाई उहाँ पूर्ण आशिष दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यहूदी र अरू मानिसमा केही फरक छैन। उही एउटै परमेश्वर सबैका परमेश्वर हुनुहुन्छ। उहाँलाई पुकार्नेलाई उहाँले आशिष्ले धनी तुल्याउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि यहूदी र गैरयहूदीमा केही भिन्नता छैन। उहाँ नै एउटै प्रभु, सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्ने सबैलाई प्रशस्तसँग आशिष् दिनुहुन्छ। Viz kapitola |