रोमी 10:11 - पवित्र बाइबल11 हो, धर्मशास्त्रले भन्छ, “जसले पनि उहाँमा विश्वास गर्छ भने, ऊ लज्जित हुने छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 किनभने धर्मशास्त्रले भन्छ, “उहाँमा विश्वास गर्नेले कहिल्यै पनि निराश हुनुपर्नेछैन,।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 धर्मशास्त्रले यसरी भन्दछ, “प्रभु येशूमा विश्वास गर्ने कहिल्यै शर्ममा पर्नेछैन।” Viz kapitola |