Online Bible

- Reklamy -




रोमी 10:1 - पवित्र बाइबल

1 दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, यहूदीहरूको उद्धार हुनसकोस् भनेर म हृदयबाटै चाहन्छु। यो मेरो परमेश्वरप्रति प्रार्थना छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 भाइ हो, मेरो आफ्‍नो हृदयको इच्‍छा र तिनीहरूका निम्‍ति परमेश्‍वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 दाजुभाइहरू, म हृदयदेखि नै इस्राएलीहरूलाई परमेश्‍वरले बचाएको हेर्न चाहन्‍छु। त्‍यसैले म तिनीहरू बाँचून् भनेर परमेश्‍वरसित बिन्‍ती गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 दाजुभाइ-दिदीबहिनीहरू हो, इस्राएलीहरूका लागि मेरो मनको इच्छा र परमेश्‍वरसँग यही प्रार्थना छ, कि उनीहरूले मुक्ति पाऊन्।

Viz kapitola kopírovat




रोमी 10:1

Následuj nás:

Reklamy


Reklamy