रोमी 1:32 - पवित्र बाइबल32 तिनीहरूले परमेश्वरको धार्मिक विधान जान्दछन्। त्यस्ता मानिसहरू मर्नै पर्छ भन्ने परमेश्वरको नियम तिनीहरू जान्दछन्। तथापि तिनीहरूले ती गल्ती कामहरू गरी मात्र रहेनन् तर अरूले त्यसो गरेको पनि ठीकै ठाने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक-विधान जान्दाजान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन्, तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 यस्ता मानिसहरू मृत्युको योग्य हुन्छन् भन्ने परमेश्वरको धार्मिक विधान जान्दाजान्दै पनि तिनीहरूले त्यस्तै काम गर्छन्। त्यति मात्र होइन, अझ उल्टो यस्ता काम गर्नेहरूलाई सुर्याउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यद्यपि यस्ता काम गर्नेहरू मृत्युका योग्य हुन्छन् भन्ने परमेश्वरका धार्मिक उर्दी तिनीहरूले जान्दछन् तापनि, तिनीहरू यस्ता काम गरिरहने मात्र होइन, तर यस्ता काम गर्नेहरूलाई समर्थन पनि गर्दछन्। Viz kapitola |