रोमी 1:30 - पवित्र बाइबल30 तिनीहरू आपसमा दुष्ट्याईँ पूर्ण कुराहरू गर्छन्। तिनीहरू परमेश्वरलाई घृणा गर्छन्। तिनीहरू रूखो, अहंकार अभिमानी, र ढीट छन्। तिनीहरूले नराम्रा कामहरू गर्ने नयाँ बाटोहरू खोजि हिँड्छन्। तिनीहरूले आफ्ना माता-पितालाई पनि टेर्दैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 र बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, अभिमानी, दुष्ट कुरा रचिहिँड्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 अर्काको निन्दा गर्छन्। तिनीहरूले परमेश्वरलाई पनि घृणा गर्छन्, कसैलाई पनि इज्जत गर्दैनन् तर आफैं घमण्डले फुल्छन्, ठूलाठूला कुरा गर्छन्। अनि खराब कुराहरू खोजीखोजी निकाल्छन्। तिनीहरूले आमा-बुबाको कुरा मान्दैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 निन्दा गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढीट, अहङ्कारी, घमण्डी हुन्छन्; तिनीहरू दुष्ट काम गर्न नयाँ तरिकाहरू बनाउँछन्। तिनीहरू आफ्ना आमाबुबाका आज्ञापालन गर्दैनन्। Viz kapitola |