रोमी 1:22 - पवित्र बाइबल22 मानिसहरूले आफूलाई ज्ञानी भनेर ठाने अनि तिनीहरू मूर्ख बने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 बुद्धिमान् छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 आफैंलाई बुद्धिमानी भनी ठानेर तिनीहरू मूर्ख भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरूले आफू बुद्धिमान् छौँ भन्ने दाबी गरे तापनि मूर्ख नै बने। Viz kapitola |