Online Bible

- Reklamy -




रोमी 1:19 - पवित्र बाइबल

19 परमेश्वरले आफ्नो क्रोध देखाउनुभयो, किनभने उहाँको बारेमा जान्नुपर्ने प्रत्येक कुरो परमेश्वरले स्पष्टसित देखाइदिनु भएकोछ। हो, उहाँले आफ्नो बारेमा सबै कुराहरू स्पष्ट बताई दिइसक्नु भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा तिनीहरूमा प्रष्‍टै छ, किनकि परमेश्‍वरले तिनीहरूलाई त्‍यो कुरा देखाइदिनुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 परमेश्‍वरले तिनीहरूलाई दण्‍ड दिनुहुन्‍छ किनभने परमेश्‍वरको बारेमा मानिसले जान्‍नुपर्ने कुरा परमेश्‍वर आफैंले तिनीहरूलाई छर्लङ्ग हुने गरी देखाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 परमेश्‍वरको विषयमा जान्‍न सकिने कुरा उनीहरूको अगि प्रष्‍ट छ। किनभने परमेश्‍वरले नै यो कुरा उनीहरूलाई प्रष्‍ट पारिदिनुभएको छ।

Viz kapitola kopírovat




रोमी 1:19

Následuj nás:

Reklamy


Reklamy