रोमी 1:18 - पवित्र बाइबल18 परमेश्वरको क्रोध स्वर्गबाट प्रकट भयो। किनकि मानिसहरूले उहाँको विरूद्धमा दुष्ट र नराम्रा कामहरू गरे। तिनीहरूसँग सत्य छ, तर त्यो सत्य उनीहरूका दुष्ट-कार्यले लुकाई दिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 स्वर्गबाट परमेश्वरको रिस मानिसहरूका पाप र दुष्ट कामको विरोधमा देखापरेको छ। तिनीहरूले आफ्ना दुष्ट युक्तिले सत्यलाई छेक्तछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 स्वर्गबाट परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता तथा दुष्टताको विरुद्ध प्रकट भइरहेको छ, जसले सत्यतालाई आफ्ना दुष्टताद्वारा दबाइराखेका छन्। Viz kapitola |