Online Bible

- Reklamy -




रोमी 1:16 - पवित्र बाइबल

16 म सुसमाचारसँग शर्माउँनदिन तर गौरव गर्छु। सुसमाचार त्यस्तो शक्ति हो जुन परमेश्वरले प्रयोग गर्नुहुन्छ। जसले उहाँमाथि विश्वास गर्छ पहिले यहूदी र गैर-यहूदीहरूलाई रक्षा गर्नलाई प्रयोग गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि सुसमाचारसँग म शर्माउँदिनँ। किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मलाई यो सुसमाचार सुनाउन लाज लाग्‍दैन कारण विश्‍वास गर्ने जति पहिले यहूदी अनि अन्यजातिका मानिसलाई यो सुसमाचार परमेश्‍वरको मुक्ति दिने शक्ति हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि म सुसमाचारसँग लजाउँदिनँ। किनभने यो परमेश्‍वरको शक्ति हो, जसले विश्‍वास गर्नेहरू सबैमा मुक्ति ल्याउँदछ: यहूदीलाई पहिले, त्यसपछि गैरयहूदीलाई।

Viz kapitola kopírovat




रोमी 1:16

Následuj nás:

Reklamy


Reklamy