Online Bible

- Reklamy -




रोमी 1:14 - पवित्र बाइबल

14 मलाई लाग्छ मैले सबै मानिसहरूको सेवा गर्न परेको छः ग्रीकहरू, गैर-ग्रीकहरू, ज्ञानी र मूर्ख मानिसहरू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 ग्रीक होस्‌ वा अरू असभ्‍य जाति, बुद्धिमान्‌ होस्‌ वा निर्बुद्धि, सबैको म ऋणी छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 किनभने मलाई सभ्‍य-असभ्‍य, पढेका-नपढेका सबैलाई सुसमाचार सुनाउन कर लागेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 सभ्य होस् वा असभ्य होस्, शिक्षित तथा अशिक्षित, सबैको म ऋणी छु।

Viz kapitola kopírovat




रोमी 1:14

Následuj nás:

Reklamy


Reklamy