रोमी 1:12 - पवित्र बाइबल12 मेरो भन्नुको तात्पर्य हामी प्रत्येकलाई विश्वासले परस्परमा प्रोत्साहन गरोस्। तिमीहरूको विश्वासले मलाई सहयोग गर्छ अनि मेरा विश्वासले तिमीहरूलाई सहयोग गर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्परिक विश्वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्साहन पाउन सकौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मेरो विश्वासले तिमीहरूलाई र तिमीहरूको विश्वासले मलाई आपसमा बल मिलोस् भन्ने मेरो इच्छा हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अनि तिमीहरू र म एक-अर्काका विश्वासले प्रोत्साहित हुन सकौँ। Viz kapitola |