रोमी 1:11 - पवित्र बाइबल11 म तिमीहरूलाई हेर्न एकदमै इच्छुक छु। म तिमीहरूलाई कुनै आत्मिक उपहार दिन चाहन्छु जसले तिमीहरूलाई दरिलो बनाओस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 पवित्र आत्माले दिनुभएको आशिष् बाँडेर ख्रीष्टमा दरिलो बनाउन तिमीहरूलाई भेट्ने मेरो साह्रै इच्छा छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 किनकि म तिमीहरूलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि तिमीहरूलाई आत्मिक रूपमा बलियो बनाउनलाई केही आत्मिक वरदान दिन सकूँ Viz kapitola |