Online Bible

- Reklamy -




रोमी 1:1 - पवित्र बाइबल

1 ख्रीष्ट येशूको सेवक पावलबाट, अभिवादन! परमेश्वरले मलाई एक प्रेरित भनेर बोलाउनु भयो अनि सबै मानिसहरूलाई सुसमाचार सुनाउन मलाई छान्नु भएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 म पावल, येशू ख्रीष्‍टको दास, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरको त्‍यस सुसमाचारको निम्‍ति अलग गरिएको हुँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 म पावल येशू ख्रीष्‍टको दास हुँ। उहाँले मलाई आफ्‍नो चुनिएका प्रेरित हुन बोलाउनुभयो र परमेश्‍वरको सुसमाचार सुनाउने काममा छुट्याउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 म पावल, ख्रीष्‍ट येशूको एक सेवक, प्रेरित हुनलाई बोलाइएको, र परमेश्‍वरका सुसमाचारको निम्ति अलग गरिएको हुँ,

Viz kapitola kopírovat




रोमी 1:1

Následuj nás:

Reklamy


Reklamy