प्रकाश 9:8 - पवित्र बाइबल8 तिनीहरूको केश स्त्रीहरूको केश जस्तै थियो। तिनीहरूका दाँत सिंहका जस्तै थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूका केश स्त्रीका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहका दाँतजस्ता थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूका केश स्त्रीको केशजस्तो र तिनीहरूका दाँत सिंहहरूका जस्ता थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरूका केश स्त्रीहरूका केशजस्तै थिए, र तिनीहरूका दाँत सिंहहरूका दाँतजस्ता थिए। Viz kapitola |