प्रकाश 9:4 - पवित्र बाइबल4 ती सलहहरूलाई पृथ्वीको घाँस, वा कुनै पोथ्रा वा बृक्षलाई हानी नपुर्याउनु भनिएको थियो। तिनीहरूले ती मानिसहरूलाई मात्र हानी पुर्याउन सक्थे जसको निधारमा परमेश्वरको चिन्ह अङ्कीत थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूलाई आदेश दिइयो, कि पृथ्वीका घाँस वा कुनै बोट-बिरुवालाई हानि नगर्नू, तर मानव-जातिका तिनीहरूलाई मात्र हानि गर्नू जसको निधारमा परमेश्वरको मोहोर छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 झारपात वा रूखलाई केही हानि नगर्न तर निधारमा परमेश्वरको मोहर नलागेका मानिसहरूलाई मात्र सताउन तिनीहरूलाई भनिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ती सलहहरूलाई पृथ्वीका घाँसहरू अथवा कुनै बोटबिरुवा अथवा रूखहरूलाई हानि नगर्नू, तर जुन मानिसहरूका निधारमा परमेश्वरको छाप छैन, तिनीहरूलाई मात्र हानि गर्नू भनियो। Viz kapitola |