Online Bible

- Reklamy -




प्रकाश 9:21 - पवित्र बाइबल

21 यी मानिसहरूले आफ्ना हृदय अनि जीवन परिवर्तन गरेनन् अनि अरू मानिसहरूलाई मार्न छाडेनन्, तिनीहरू आफ्ना जादु-टुनामुना, आफ्ना यौन-पाप, चोरी कमदेखि पर सरेनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तिनीहरूले आफूले गरेको हत्‍या, जादूगरी, व्‍यभिचार र चोरीको पश्‍चात्ताप गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 उनीहरूको हत्‍या गर्ने, टुनामुना गर्ने, व्‍यभिचार गर्ने, चोरी गर्ने कामहरूबाट मन फर्काएनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरू आफूले गरेका हत्या, टुनामुना, अनैतिक यौन सम्बन्ध, र चोरीको लागि पश्‍चात्ताप गरेनन्।

Viz kapitola kopírovat




प्रकाश 9:21

Následuj nás:

Reklamy


Reklamy