प्रकाश 9:18 - पवित्र बाइबल18 पृथ्वीका सम्पूर्ण मानिसहरूका एक-तिहाइ अंश घोडाको मुखबाट निस्केका यी तीन नराम्रा कुराहरू आगो, धुवाँ अनि गन्धकद्वारा मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तिनीहरूका मुखबाट निस्केका आगो, धूवाँ र गन्धकका तीन विपत्तिद्वारा मानिस-जातिको एक तिहाइ मारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 दुनियाँभरिका मानिसहरूलाई तेस्रो भागको तीन महामारीले मार्यो। त्यो महामारीचाहिँ घोडाको मुखबाट निस्कने आगो, धुवाँ र गन्धक थिए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तिनीहरूका मुखबाट निस्केका आगो, धुवाँ र गन्धकको तीन वटा रूढीहरूद्वारा मानिसहरूका एक तिहाइ भाग मारिए। Viz kapitola |