प्रकाश 9:16 - पवित्र बाइबल16 मैले सुनें तिनीहरूको सेनामा घोड-सवार सैनिक कतिजना थिए। त्यहाँ बीस करोड थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ती घोड़सवार फौजको संख्या बीस करोड थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 त्यहाँ बीस करोड घोडचढी फौज छन् भन्ने मैले सुनें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 मैले ती घोडसवार फौजको संख्या बीस करोड थियो भनेर सुनेँ। Viz kapitola |