Online Bible

- Reklamy -




प्रकाश 9:11 - पवित्र बाइबल

11 ती सलहहरूका राजा थियो। त्यो राजा अतल खाडलको स्वर्गदूत थियो। हिब्रू भाषामा उसको नाउँ एबिड्डोन थियो। यूनानी भाषामा त्यसको नाउँ अपोल्लियोन थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 अतल कुण्‍डको दूत तिनीहरूको राजा थियो। हिब्रू भाषामा त्‍यसको नाउँ एबाड्डोन र ग्रीक भाषामा त्‍यसको नाउँ अपोल्‍लियोन हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 गहिरो भड्खालाको दूतले तिनीहरूमाथि राज्य गर्दछ। हिब्रू भाषामा त्‍यसको नाउँ ‘एबाड्डोन’ र ग्रीक भाषामा त्‍यसको नाउँ ‘अपोल्‍लियोन’ हो। यसको अर्थ हो, ‘नाश गर्ने।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनीहरूका राजाका रूपमा अतल कुण्डको दूत थियो, जसको नाम हिब्रू भाषामा अबाडोन, ग्रीक भाषामा, अपोल्‍लियोन हो।

Viz kapitola kopírovat




प्रकाश 9:11

Následuj nás:

Reklamy


Reklamy