प्रकाश 9:10 - पवित्र बाइबल10 ती सलहहरूको पुच्छर विच्छीका जस्ता खिलहरू भएका थिए। मानिसहरूलाई पाँच महीनाको निम्ति कष्ट दिने शक्ति तिनीहरूको पुच्छरमा थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूका पुच्छर र खील बिच्छीका जस्तै थिए। तिनीहरूका पुच्छरमा पाँच महिनासम्म मानिसलाई कष्ट दिने शक्ति थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूका पुच्छरहरू र खिल बिच्छीका जस्ता थिए अनि पाँच महिनासम्म मानिसलाई पिरोल्ने शक्ति उनीहरूका पुच्छरहरूमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका पुच्छरहरूमा बिच्छीहरूका जस्तै खीलहरू थिए, र तिनीहरूका पुच्छरहरूमा मानिसहरूलाई पाँच महिनासम्म यातना दिने शक्ति थियो। Viz kapitola |